ABOUT US

Nepal Tamang Ghedung (NTG) is an autonomous and non-profit making Tamang Peoples' national organization. It was reorganized in 1988 and registered with His majesty's government of Nepal in 1990. The 51 member national executive committee is the decision making body in between two National Conventions at the national levels. NTG has its own branches in 62 out of 75 districts of Nepal and 500 village level committee all over the country. Peoples' national organization. It wa ...

A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
 NEWS
 प्रसारण दिवसका अवसरमा महासङ्घद्वारा विभिन्न सञ्चारकर्मी सम्मानित
प्रसारण दिवसका अवसरमा महासङ्घद्वारा विभिन्न सञ्चारकर्मी सम्मानित भदौ २, बुधबार । नेपाल तामाङ राष्ट्रिय महासङ्घ प्रचास प्रसार विभागले हिजो तामाङ प्रसारण दिवसका अवसरमा विभिन्न तामाङ सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । महासङ्घको प्रचार विभागले प्रसारणको माध्यमबाट तामाङ भाषा, साहित्य, संस्कृति, जातीय पहिचान उत्थानका लागि योगदान पुर्‍याएकोमा रेडियो नेपालको स्हृयालगार कार्यक्रमका इन्दिरा थिङ, रेडियो नमोबुद्धका जगत दोङ र रेडियो मकवानपुरका पूणिर्मा गोलेलाई सम्मान गरेको छ ।
 प्रसारण दिवसका अवसरमा महासङ्घद्वारा विभिन्न सञ्चारकर्मी सम्मानित
प्रसारण दिवसका अवसरमा महासङ्घद्वारा विभिन्न सञ्चारकर्मी सम्मानित भदौ २, बुधबार । नेपाल तामाङ राष्ट्रिय महासङ्घ प्रचास प्रसार विभागले हिजो तामाङ प्रसारण दिवसका अवसरमा विभिन्न तामाङ सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । महासङ्घको प्रचार विभागले प्रसारणको माध्यमबाट तामाङ भाषा, साहित्य, संस्कृति, जातीय पहिचान उत्थानका लागि योगदान पुर्‍याएकोमा रेडियो नेपालको स्हृयालगार कार्यक्रमका इन्दिरा थिङ, रेडियो नमोबुद्धका जगत दोङ र रेडियो मकवानपुरका पूणिर्मा गोलेलाई सम्मान गरेको छ ।
 मकवानपुरको हेटौंडामा ताम्सालीङ प्रदेशको विषयमा तीन दिने वहस ॥
प्रतीक तामाङ हेटौडामकवानपुर साउन २६ गते बुधबार । संविधान निर्माणको प्रकि्रया र चलिरहँदा धेरै विषयवस्तुहरु नागरिकस्तरमा छलफल हुन नसकेकोमा मकवानपुरको हेटौडामा भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । नेपाल तामाङ घेदुङले गरेको प्रस्तावित ताम्सालीङ प्रदेशको सन्दर्भमा गरिएको ूसङ्घीयता संवादू कार्यक्रममा सहभागीहरुले गुनासो गरेका हुन् । कार्यक्रमम प्राध्यापक कृष्ण खनालले संविधानसभामा भएका छलफलका विषयहरु नागरिक तहमा पुर्याउने मामिलामा दलहरुले गम्भीरता नदेखाएको बताउनुभयो ।
 २० बुँदे सौराहा घोषणा पत्र जारी गर्दै आदिवासी जनजाति महासंघको सम्मेलन सम्पन्न ।।
चितवनको सौराहामा सम्पन्न आदिबासी जनजाति महासंघ समन्वय परिषदको राष्ट्रिय भेलाले आपसी अन्तर्विरोध अन्त्य गरि संबिधान निर्माणको कार्यतालिका र्सार्बजनिक गर्न संबिधान सभामा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरेको छ । सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा २० बुँदे सौराहा घोषणा पत्र र्सार्वजनिक गर्दै परिषदका महासचिव आड्डकाजी शर्ेपाले संविधानसभाको राज्यपर्ुनर्संरचना समितिले भुगोलका आधारमा प्रस्ताव गरेको नारायणी र सुनकोशी प्रदेश खारेज गर्न माग गर्नुभयो । साथै जाति, भाषा र संस्कृतिका आधारमा राज्यको पर्ुनर्संरचना गर्न माग गरिएको छ ।
 RECENT PHOTOS
A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
A gathering on discussion in kanchanpur
Wanted
Latest Articles
घेदुङको कार्यकारिणी समितिको बैठक, समयमा संविधान निर्माण गर्न माग ।।
घेदुङको कार्यकारिणी समितिको बैठक, समयमा संविधान निर्माण गर्न माग ।। नेपाल तामाङ घेदुङको पाँचो राष्ट्रिय कार्यकारिणी समितिको पाँचो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले घेदुङको सांगठनिक र अन्य समसामयिक विषयवस्तुमा विभिन्न निर्ण्र्ाागरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको मुख्य मुख् निर्ण्र्ाारु यसप्रकार रहेको छ । १. आगामी कात्तिक २७ गते राष्ट्रिय भेला बोलाउने । २. जिल्ला सम्मेलन बा“की रहेका जिल्लाहरुको सममेलन असोज १५ गतेभित्रमा सम्पन्न गर्ने । प्रत्येक केन्द्रीय सदस्यले आफ्नो क्षेत्रमा भएका जिल्लाहरुको सम्मेलन समयमा सम्पन्न गराउन क्षेत्रीय प्रमुखस“ग परामर्श गरी आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तथा सम्मेलनहरुमा अनिवार्य सहभागी हुनुपर्ने निर्ण्र्ाागरियो । साथै जिल्ला सम्मेलन सम्पन्न नगरी केन्द्रीय अधिवेशनमा भाग लिन नपाइनेनिर्ण्र्ाागरियो ।
गोर्खा हाम्रो गौरव होइन, त्यसैले दोर्जेलीङ वा दार्जीलिङ राज्य हुनर्ुपर्छ।
गोर्खा हाम्रो गौरव होइन, त्यसैले दोर्जेलीङ वा दार्जीलिङ राज्य हुनर्ुपर्छ। अजितमान तामाङ अखिल भारतीय गोरखा लिगका प्रमुख श्री मदन तामाङको गत मइ २१ का दिन दार्जिलीङको लादेन ला रोड प्लार्न्र्टस क्लबनेर विहानको ९.३० बजे खुल्लम खुल्ला निर्मम हत्या गरिएको प्रति हामी खेद तथा भर्त्र्सना गर्दछौं। हामी भारतीय सरकार समक्ष हत्याराहरूलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न पनि माग गर्दछौं। साथै शोक सन्तप्त परिवार जन तथा अखिल भारतीय गोरखा लिगका समस्त शुभ चिन्तक गणमा समवेदना व्यक्त गर्दै स्वर्गीय मदन तामाङ प्रति भावपर्ूण्ा श्रद्धाञ्जली चढाउँद्छौं।
 Notice Board
नेपाल तामाङ घेदुङ काठमाडौंको सूचना

नेपाल तामाङ घेदुङ काठमाडौंको जिल्ला अधिवेशन यही वैशाख २४ गते शनिबार बौद्ध जोरपाटीको तामाङ टासी गुम्बामा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 shre bdr tamang moktan - From: Saudi Arabia
lasso namaskar hami tamang ko samaj maa yo janera pani sune ra pani kina sadhai pachha di parnu pare ko chha malai lag chha tamang daju bhahini haru le purano bikri ti lai chhod nu parchha madak padartha ra ma aashak chhem chhu bhan ne kura lai chhad nu par chha sansar ma nahune kura haru kehi pani...