
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गरेका व्यक्तिहरूले मिति २०६८ मङ्सिर ११ गतेसम्ममा सर्म्पर्क राख्नु हुन अनुरोध छ ।
१. कक्षा सुरु हुने मिति ः २०६८ मङ्सिर १६ गतेदेखि
२. स्थान ः नेपाल तामाघेदुङको सचिवालय, पुतलीसडक, काठमाडौं
३. समय ः बिहान ७ देखि १० बजेसम्म, बेलुका ४-३० देखि ६ः३० बजेसम्म
Posted on: 2011-11-01 22:16:30