|
|
 All Articles
कुमार योन्जन तामाङ
नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् ।
यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 मीना तामाङ, सयोजक मध्यमान्चल क्षेत्रीय समिति, नेपाल तामाङ घेदुङ
मध्यमान्चल भेला कस्तो रह्यो -
हामीले सोचेको भन्दा धेरै सफल भयो । मध्यमान्चल भेला स“गस“गै हामीले आईएलओ अभिसन्ध १ि६९ को विषयमा अन्तक्रिर्या कार्यक्रम पनि राखेका थियौं । यो खुला छलफलमा धेरै व्यक्तित्वहरुको सहभागिता रह्यो । विभिन्न जातीय सङ्गठनका प्रतिनिधिहरुको उपस्थिति रह्यो । अन्तक्रिर्यामा राम्रो छलफलभयो । सबैले सहभागी भएर विषयवस्तुमा आ-आफ्ना धारणा राखे । समग्रमा भेला राम्रो र सफल भयो भन्ने हाम्रो ठहर हो ।
 दानबहादुर तामाङ
दानबहादुर तामाङ विगत १४ वर्षदेखि वैदेशिक रोजगार व्यवसायीमा संलग्न हुनुहुन्छ । लामो समयदेखि यो क्षेत्रमा रहनुभएका तामाङले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्ष्को कार्यभार समेत सम्हालीसक्नुभएको छ । नेपालको राष्टिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा (२५ प्रतिशत) धान्दै आएको वैदेशिक रोजगार व्यवसायलार्इ सरकारले अपेक्षाकत रुपमा ध्यान दिन र व्यवस्थित गर्न नसकेको उहाँको भनाइ छ । दानबहादुर तामाङ अहिले एराउण्ड द वलर्ड सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । यसैगरी सूर्यदर्शन फाइनान्स कम्पनीका पनि अध्यक्ष् हुनुहुन्छ । वैदेशिक रोजगार व्यवसायको अवस्था र सरकारी दकोणका विषयमा छार गोङमाले उहासँग दुबर्इमा गरेको कुराकानी प्रकाशन गरिएको छ ।
 शङ्खलाल तामाङ
अध्यक्ष, नेपाल प्रवासी तामाङ समाज कतार
२०६० सालतिरको कुरा हो । म शङ्करदेव क्याम्पसमा बीबीएसमा अध्ययन गरिरहेको थिएू । नेकोन एयरसूग संवद्ध भएर म जब पनि गर्दै थिएू । यसले गर्दा मेरो सामान्य आम्दानीको स्रोत त थियो नै । तै पनि कतै राम्रो अवसरको खोजीमा पनि लागिरहेको थिएू । मुलुकमा द्वन्द्व चलिरहेको थियो । यसैले पनि आप\mनो पेशाको भविष्य अनिश्चित लागिरहन्थ्यो । त्यस्तैमा सन्जोगले एकदिन रोजगारको लागि कतारमा राम्रो अवसर भएको एउटा विज्ञापनमा मेरो आूखा पर्यो । मैले पनि यत्तिकै गएर नाम दर्ता गरेू ।
 तपाईंहरुको यर्ुर्एइ तामाङ समाजको स्थापना कसरी भयो - यसको खास उद्देश्यहरु के के हुन् -
रविन ः विदेश जस्तो ठाउ"मा छुट्टीको बेला हुने पारिवारिक जमघट, साथीभाइबीचको भेटघाटले पनि निकै महत्व राख्ने गर्दछ । यसैले हामीले एउटै सांस्कृतिक विचार, एउटै धार्मिक आस्था र अनुभूति भएको साथीहरुबीच नियमित भेटघाट गर्ने एउटा सानो चौतारीको रुपमा मञ्च बनाएका थियौं । यही रुपमा विकास हु"दाहु"दा पछिल्लो समयमा साङ्गठनिक रुपमा पनि अघि बढाउने हाम्रो सोच बन्यो । आफ्नो सांस्कृतिक जगर्ेना, आफ्नो चार्डपर्वहरुलाई पनि सशक्त रुपमा मनाउनका लागि, तामाङ समाजका लागि विदेशमै बसेर पनि केही गर्न सकिन्छ र यसैगरी त्यहा" बस्दा आइपर्ने तामाङ समुदायको आपत विपत र समस्यामा पनि यसो भरथेग गर्ने संस्था हामीलाई चाहिएको अनुभूति भयो । तामाङ समाज, तामाङ समाजका सकारात्मक क्षमताहरु, उनीहरुले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिलाई देश विदेशमा थाहा दिने एउटा संस्थाको खा"चो महसुस भयो । त्यसपछि हामीले सन् २००५ मा तामाङ समाज यर्ुर्एइ स्थापना गरेका हौं । अहिले आएर संसारभर रहेका तामाङ समुदायले चिन्ने संस्थाको रुपमा स्थापित भइसकेको छ । पा"च वर्षो अवधिमा हामीले आफ्नो अस्तित्व र चिनारी दिन सफल भएका छौं । हामीले विदेशमा रहेर पनि तामाङ समुदायका लागि केही गर्न सक्छौं भन्ने महसुस गराउन सकेका छौं । सुरुमा विदेशमा आपत विपतमा परेका तामाङहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको हाम्रो संस्थाले अहिले आएर समाजको आर्थिक र सांस्कृतिक उत्थानका लागि पनि योगदान पुर्याउने लक्ष्य राखेको छ ।
 मेम्बर लो तामाङ
चोहो, नेपाल तामाङ घेदुङ मकवानपुर
दात्ते नेपाल तामाङ मकवानपुरला गतिविधि तीका तीका मुला -
मेम्बर ः चु हृयुलठीमसभाला चुनाव वीमा ङाच्छा तामाङकादेदा चु हृयुलठीम सभा, हृयुलठीमला महत्वला तामरी नाम्सा नाम्सारी ङानीसे गेताङकादे स्हेङजी । थे लीच्छाला हृयुलठीम स्हेङबा ताङरी हृयाङ तामाङला माग, याङतामकादे सुनिश्चित ताला कि आता बीबा तामकादे जिल्ला थुम थुमरी छलफल लाबा गेताङकादे ङानीसे लाजी । दारेम जा नेपाल तामाङ घेदुङला राष्टिय जोम्ना ङाम ङामरी हाबा ताबासे ङानी नोन् थेलान तयारीरी मुला । चुनोन् ताङरी दात्ते जिल्लाला जोम्ना स्हेङबा तयारी लाबान मुला ।
 नेपाल तामाङ घेदुङको पाँचो राष्ट्रिय कार्यकारिणी समितिको पाँचो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले घेदुङको सांगठनिक र अन्य समसामयिक विषयवस्तुमा विभिन्न निर्ण्र्ाागरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको मुख्य मुख् निर्ण्र्ाारु यसप्रकार रहेको छ ।
१. आगामी कात्तिक २७ गते राष्ट्रिय भेला बोलाउने ।
२. जिल्ला सम्मेलन बा“की रहेका जिल्लाहरुको सममेलन असोज १५ गतेभित्रमा सम्पन्न गर्ने । प्रत्येक केन्द्रीय सदस्यले आफ्नो क्षेत्रमा भएका जिल्लाहरुको सम्मेलन समयमा सम्पन्न गराउन क्षेत्रीय प्रमुखस“ग परामर्श गरी आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तथा सम्मेलनहरुमा अनिवार्य सहभागी हुनुपर्ने निर्ण्र्ाागरियो । साथै जिल्ला सम्मेलन सम्पन्न नगरी केन्द्रीय अधिवेशनमा भाग लिन नपाइनेनिर्ण्र्ाागरियो ।
 अजितमान तामाङ
अखिल भारतीय गोरखा लिगका प्रमुख श्री मदन तामाङको गत मइ २१ का दिन दार्जिलीङको लादेन ला रोड प्लार्न्र्टस क्लबनेर विहानको ९.३० बजे खुल्लम खुल्ला निर्मम हत्या गरिएको प्रति हामी खेद तथा भर्त्र्सना गर्दछौं। हामी भारतीय सरकार समक्ष हत्याराहरूलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न पनि माग गर्दछौं। साथै शोक सन्तप्त परिवार जन तथा अखिल भारतीय गोरखा लिगका समस्त शुभ चिन्तक गणमा समवेदना व्यक्त गर्दै स्वर्गीय मदन तामाङ प्रति भावपर्ूण्ा श्रद्धाञ्जली चढाउँद्छौं।
 लनम ङेसुर तामाङ
नेपाल सानो तथा बिकासोन्मुख देश भए तापनि धार्मिक एंव पर्यटकीय हिसाबले एकदमै ठुलो र धनी छ । यहाँका मठ्-मन्दिर, चैत्य, गुम्बा, हिमाली शङ्ृखलाहरु, ज्ाातिय संस्कृति र परम्परा नै यहाँका अथाह सम्पति हुन् । ७५ जिल्लाहरुमध्ये राजधानी नजिक रहेको काभ्रेपलाञ्चोक जिल्ला पनि एक हो । यस जिल्लामा तामाङ, नेवार, क्षेत्री बाहुन, मगर तथा अन्य जातिहरु पनि बसोबास गर्ने गर्दछन् । तर यो जिल्ला तामाङ जातिको बाहुल्य भएको जिल्ला हो । तामाङहरुको मुख्य चाड भनेको ल्होछार हो । तर हिन्दु संस्कृतिको असरका कारण तामाङहरुले दशै तिहार तथा अन्य पर्वहरु पनि मनाउने गर्दै आएका छन् । जसले हामीमा प्रसस्त बिकृतिहरु भित्रीएको छ । अब वास्तविक पहिचानका लागि आफ्नो सँस्कृति, परम्परा, रितिरिवाज, चालचलन, भेषभुषा, भाषा र धर्मलाई विकाश गर्नका लागि र वर्तमान विश्वको मानव-प्राणीहरुले अशान्ति खेपिराख्नुपरेकोले, सम्पर्ूण्ा प्राणीहरुको कल्याण होस ।
 - धनप्रसाद तामाङ
अध्यक्ष, नेपाल तामाङ घेदुङ
सबैभन्दा पहिले म हाम्रा तामाङ आखे, तामाङ मामहरूलाई सम्बोधन गर्न चाहन्छु । जसका कारणले म जन्मिएँ, हामी जन्मियौँ । जसका कारणले हामीले यो सुन्दर जीवन व्यतित गर्न पाइरहेका छौँ । हाम्रो बीचमा यो भेटघाट सम्भव भएको छ । तामाङको विषयमा चर्चा परिचर्चा गर्न पाइरहेका छौँ । ती महान् वंशजप्रति मलाई ज्यादै आत्मगौरव हुन्छ । आत्मस्वाभिमानले मलाई सगरमाथाभन्दा माथि उठाउँछ । मलाई लाग्छ हरेक, जातीय सचेतनाले भरिएको तामाङहरूलाई यस्तै अनुभूति भएको छ । त्यही अनुभूतिले हामीलाई यो ठाउँमा ल्याइपुर्याएको छ ।
ती महान् तामाङ जाति आज इतिहासको एउटा मोडमा उभिएको छ । इतिहासमा कहिल्यै पनि तामाङ जाति परेनन् र इतिहासकार बन्न सकेनन् । अब कसैले बनाएको इतिहासमा परिने हैन । कसैले लेखेको इतिहासमा पर्नका लागि गिट्गिट्याउने हैन, कसैले बनाएको ढाँचामा इतिहास लेख्ने हैन, अब आफैले इतिहास लेख्नर्ुपर्छ भनेर तामाङ जाति जर्ुमुराइरहेका छन् ।
 ताम्सालीङ के हो
तामाङ जाति कुल जनसंख्याको करिब ६ प्रतिशत जनसंख्या भएको नेपालको सबैभन्दा पुरानो आदिवासी जातिहरुमध्ये एक हो । काठमाण्डौं उपत्यकाको नेवारबाहुल्य क्षेत्रलाई छोडेर पश्चिममा बूढीगण्डकीदेखि पूर्वमा दूधकोशीसम्म उत्तरमा चीनको स्वसासितक्षेत्र तिब्बतको सिमादेखि दक्षिणमा चितवनसहितको पूर्व-पश्चिम राजमार्गसम्म र सो मुख्यभागसंग अभिछिन्नरुपमा जोडिएको तामाड्डबाहुल्य वा आधित्य क्षेत्र नै तामाड्डहरुको ऐतिहासिक क्षॆत्र हो । तामाड्ड भाषामा ताम्सालीङ ताम् ं सा ं लिङ को अर्थ तामाङ जाति ं भू ं क्षेत्र अर्थात् तामाङको ऐतिहासिक भूमि हो ।
 यो आलेख तयार गरिरहेको समयसम्ममा संविधानसभाको ९ वटा विषयगत समिति र संवैधानिक समितिले आ-आफ्नो अवधारणापत्र र आफू सम्बन्धित संविधानको मस्यौदा बुझाएका छन् । अझै राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको अवधारणा पत्र र मस्यौदा संविधान तयार भैसकेको छैन । नेपालका कुल जनसंख्यामा आदिवासी जनजातिले ३७.२ प्रतिशत जनसङ्ख्या ओगटेका छन् । यिनीहरु एकात्मक, केन्द्रिकृत, सामन्ती, हिन्दुतन्त्रात्मक राज्यव्यवस्थाद्धारा जातीय रुपमा उत्पीडित, साँस्कृतिक रुपमा विलयनको शिकार, आर्थिकरुपमा शोषित र राज्यसत्तावाट बहिष्कृत छन् । नेपालका आदिबासीहरूको मुख्य मुद्दाहरू भनेको राष्ट्रिय पहिचानको सम्मान, समानताको स्थापना -जातीय भेदभाव रोक्नका लागि प्रतिरोधात्मक मानव अधिकार तथा मौलिक स्वतन्त्रता), ऐतिहासिक उत्पीडिनबाट मुक्ति -शासकीय अधिकारलाई सुरक्षित गर्न स्वायत्ततासहित जातीय स्वशासन र साझा संघीयशासन), पर््रवर्धनात्मक अधिकार -समानताको उपभोग क्षमता विकासका लागि अग्राधिकार), राज्यको सबै संरचनामा समानुपातिक र समावेशी प्रतिनिधित्व र कानूनी उपचारको हक हुन् ।
|
|
| |
|
 Latest Articles |
 तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार कुमार योन्जन तामाङ
नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् ।
यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।  घेदुङको मुद्दा लिएर हामी गाउ“ गाउ“ जान्छौ  मीना तामाङ, सयोजक मध्यमान्चल क्षेत्रीय समिति, नेपाल तामाङ घेदुङ
मध्यमान्चल भेला कस्तो रह्यो -
हामीले सोचेको भन्दा धेरै सफल भयो । मध्यमान्चल भेला स“गस“गै हामीले आईएलओ अभिसन्ध १ि६९ को विषयमा अन्तक्रिर्या कार्यक्रम पनि राखेका थियौं । यो खुला छलफलमा धेरै व्यक्तित्वहरुको सहभागिता रह्यो । विभिन्न जातीय सङ्गठनका प्रतिनिधिहरुको उपस्थिति रह्यो । अन्तक्रिर्यामा राम्रो छलफलभयो । सबैले सहभागी भएर विषयवस्तुमा आ-आफ्ना धारणा राखे । समग्रमा भेला राम्रो र सफल भयो भन्ने हाम्रो ठहर हो । |
 Notice Board |
 शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर |
|
 Sister Organization |
 Nepal Tamang Student Ghedung
 Nepal Tamang Women Ghedung
 Nepal Tamang Lama Ghedung
 Nepal Tamang Cultural Ghedung
 Nepal Tamang Youth Ghedung
 Nepal Tamang Teacher Ghedung
|
 Main Departs |
 Organization Depart
 Media & Public Relation Depart
 Education & Sports
 Language, Literature & Publication
 Profession & Business Coordination
|
|
 Useful Links |
|
|
 Guest Book |
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS .... |
|
|
|